सूचनाहरू
तथ्यांकमा नीति तथा योजना आयोग
परियोजना
कुल जनसंख्या
शहर को वर्ग
सुचनाहरु
हाम्रो बारेमा
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने अपेक्षा लिएको नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहका आआफ्नो अधिकार र कार्यक्षेत्र तोकेको छ । राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने गरी प्रदेशको एकल अधिकार संविधानको अनुसूची ६ मा, संघ र प्रदेशको साझा अधिकार अनुसूची ७ मा र संघ, प्रदेश तथा स्थानीयतहको साझा अधिकार अनुसूची ९ मा व्यवस्थित गरिएको छ । प्रदेश सरकारले आफ्नो प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति , रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुरयाउने मुख्य जिम्मेवारी दिएर प्रदेश सरकारले “प्रदेश नीति आयोगको गठन तथा कार्य संचालन ऐन ,२०७५” अनुसार प्रदेश नीति आयोगको गठन भएको हो। र पछि प्रदेश सरकारवाट यस आयोगको नामाकरण प्रदेश नीति तथा योजना आयोग भएको हो। प्रदेश सरकारका माननीय मुख्यमन्त्रीको अध्यक्षता रहने आयोगमा प्रदेश सरकारबाट नियुक्त एक जना उपाध्यक्ष, कम्तिमा एकजना महिला सहित बढिमा ६ जना सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव सदस्य सचिव रहने गरी आयोग गठन हुने र आयोगको आर्थिक तथा दैनिक प्रशासनिक काम कारवाही संचालन गर्न एक सचिवालय रहने व्यवस्था छ ।
पछिल्लो योजना तथा कार्यक्रमहरु
प्रकाशनहरू
प्रारम्प्स्नाः प्रदेशका आयोजना तथा कार्यक्रमहरूको पहिचान, विश्लेषण, प्राथमिकीकरण र छनौट प्रक्रियालाई सहभागितामूलक, तथ्यपरक र पारदर्शी बनाउन प्रदेश आयोजना बैंकको स्थापना
मधेश र मधेशीको संघर्ष, बलिदानी तथा शहादतबाट प्राप्त संघीयतालाई जनआकांक्षा अनुकूल रुपान्तरित गर्न प्रतिवद्ध प्रदेश २ को सरकार विकासको प्रतिफल
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्तत्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स््थथानीय तह गरी तीन तहको हनुे व््यवस््थथा गरेको छ।यसैगरी,
नेपालको संविधानको पूर्ण कार्ाणन्िर्न गर्दैसमद्धृि र विकास प्रतिको जनआकांक्षालाई पूरा गनण श्रोिको उच्चिम िथा र्दीगो प्रर्ोग र सािणजतनक खचणको प्रभािकारी
About us
The Constitution of Nepal, which expects to fulfill the aspirations of sustainable peace, good governance, development and prosperity through a federal democratic republican system of government, has defined its rights and responsibilities at the federal, state and local levels. The exercise of state power at the federal, state and local levels is enshrined in Schedule 6 of the Constitution, the Common Rights of the Union and the States in Schedule 7 and the Common Rights of the Union, State and Localities in Schedule 9. The state government has given the main responsibility to formulate long-term, medium-term and annual development plans in the strategic areas for the balanced and collective development of the state and to assist the state government in formulating the necessary policies of the state. The Provincial Policy Commission has been formed under 2075.
It is more difficult to rule yourself than to rule a city.








